सकियो महायोग ध्यान साधना

चितवन । रामानान्दचार्य सेवा पिठ सिद्ध महायोग ध्यान साधना केन्द्रको आयोजनमा संचालित ५ दिने योग ध्यान साधना शिविरको सम्पन्न भएको छ ।भरतपुरको महाकालेश्वर शिब मन्दिर प्रागढमा संचालन गरिएको महायोगको विहिवार एक कार्यक्रमको आयोजनागरी समापन गरिएको हो । समापन कार्यक्रममा रामानान्दचार्य सेवा पिठका उपाध्यक्ष श्री श्री १००८ श्री वैण्णव कृण्णदास जी महाराजका उतराधिकारी गोविन्द बाबु तीवारीले … Continue reading सकियो महायोग ध्यान साधना